News

‘किरात प्रदेश’ नाम राख्न दवाव दिदै यायोक्खाले महाधिबेशन गर्ने

फागुन ५, २०७५- किरात समुदायको साझा संस्था किरात राई यायोक्खाको १० औं राष्ट्रिय महाधिवेशन मार्फत १ नम्बर प्रदेशको नाम किरात राख्न दवाव दिने तयारीमा रहेको सो संस्थाले जनाएको छ । महाधिवेशन सुनसरीको धरासनमा फागुन १८ देखि २० गतेसम्म हुदैछ । सम्मेलनको लागि ‘इतिहास, भूगोल, संस्कृति र सभ्याताको सम्मान, १ नम्बर प्रदेश किरात प्रदेश समग्र प्रदेशवासीको…

READ MORE
News

किरातबारे बहस

फागुन ५, २०७५- किरात इतिहास, भाषा, संस्कृति, धर्म, साहित्यबारे काठमाडौंमा बहस भएको छ । किरात राई प्रज्ञा परिषद्को आयोजनामा शुक्रबार दुईदिने प्राज्ञिक गोष्ठी सुरु भएको हो । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले गोष्ठी उद्घाटन गरे । किरात जातिको इतिहास अझै अपूर्ण रहेको कुलपति उप्रेतीले बताए । ‘नेपाल भनेको विभिन्न सांस्कृतिक समूहबाट बनेको राष्ट्र हो’, उनले…

READ MORE
News

बेलायती सेनामा भर्ना गरिएका महिलालाई फिर्ता बोलाउन निर्देशन

फागुन ५, २०७५- प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिले भूतपूर्व गोर्खा सैनिकले न्याय र समानताका लागि उठाएका माग र औंल्याएका समस्या समाधानका लागि पहल गर्न सरकारलाई निर्देशन दिएको छ ।  भूतपूर्व ब्रिटिस गोर्खाको समस्यासम्बन्धी प्रतिवेदन परिमार्जनसहित पेस गर्न समितिको शुक्रबारको बैठकले सदस्य भीमबहादुर रावल, दीपकप्रकाश भट्ट र दिव्यमणि राजभण्डारीलाई जिम्मेवारी दिएको छ। नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता र स्वाधीनतालाई…

READ MORE
लेख/रचना

‘साकेला नाँच र यसको सामाजिक महत्व ‘

-कमल फुँयाल किँरात जातीहरुको विशेष नाच साकेल निकै चर्चित नाच हो । साकेला नाच विशेष गरेर पूर्वी नेपालका विभिन्न भागमा नाच्ने गरिन्छ । साकेला पर्व र साकेला नाचको सुरुवातका बिषयमा बिभिन्न ठाउँमा फरक–फरक मिथक तथा भनाइहरु पाइन्छन् । यसको सुरुवातका बिषयमा किरात समुदायमा आ–आफ्नै तर्क र भनाइहरु छन् । किरात समुदायको आदिम पुर्खा खोक्चिलिपु, तायामा र…

READ MORE
लेख/रचना

मुन्धुम मन्थन

–स्वप्नील स्मृति नेपालका लिम्बू, याक्खा, राई र सुनुवार जातिले आफूलाई ‘किराँत’ भनी चिनाउँछन्। किराँत जाति, धर्म, सभ्यता, संस्कृति, नश्ल वा एउटै रक्तसमूह; के हो ? यही भनेर यकिन गर्न नसकिए पनि उनीहरूबीच पाइने समानता भनेको मुन्धुमी परम्परा हो। उनीहरू मुन्धुमलाई आफ्नो समाज सञ्चालनको मुख्य चालक बताउँछन्। लिम्बू समाजमा एउटा आहान छ, ‘मुन्धुम मिलाऊँ, सबै मिल्छ।’…

READ MORE