News

नाममा ‘किरात’ जोड्ने मुख्यमन्त्रीको प्रस्ताव प्रधानमन्त्रीद्वारा अस्वीकार, अध्यक्ष दाहाल सकारात्मक

फागुन २८, २०७५- प्रदेश १ को नामकरण गर्दा ‘किरात’ पहिचान जोड्ने मुख्यमन्त्री शेरधन राईको प्रस्ताव प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरेका छन्। प्रधानमन्त्री ओलीले ‘विवाद नहुने उपाय खोज्न’ निर्देशन दिएपछि मुख्यमन्त्री राईले नाम र राजधानीबारे संसदीय दलमा गृहकार्य थालेका छन्। प्रदेश संसद्को जारी हिउँदे अधिवेशनबाट नाम र राजधानीको मुद्दा टुंग्याउने तयारीमा रहेको प्रदेश सरकार सुरुदेखि…

READ MORE
News

बेलायती सेनामा तेस्रो गोर्खा बटालियन थपिने

फागुन २८, २०७५- बेलायती सेनामा तेस्रो गोर्खा बटालियन स्थापना हुने भएको छ । अहिले पहिलो गोर्खा बटालियन र दोश्रो गोर्खा बटालियनको रुपमा गोर्खालीहरु बेलायती सेनामा कार्यरत छन्। बेलायती रक्षा मन्त्रालयका अनुसार सन् २०१९ बाट भर्ती सुरु गरी निर्माण गरिने बटालियन विशेष इन्फेन्ट्री हुनेछ ।  बेलायतले २०१५ मा प्रकाशित गरेको रक्षा पुनरावलोकन प्रतिवेदनले ५ वटासम्म विशेष…

READ MORE

यस्ताे छ यायोक्खाको १६ बुँदे घोषणा, अब ‘किरात लिपि’ प्रयोग गरिने

फागुन २३, २०७५- किरात राई यायोक्खाले आफ्नाे १०औं राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व तय गरेसँगै प्रदेश नं १ लाई किरात प्रदेश नामाकरण गर्ने मागलगायत १६ बुँदे घोषणापत्र जारी गरेको छ । धरान ८ स्थित सभागृहमा गएराति सम्पन्न भएको १० औँ राष्ट्रिय महाधिवेशनबाट दिवस राईको अध्यक्षतामा ८१ सदस्यीय कार्यसमिती सर्वसम्मतरुपमा चयन भएको थियो। ‘इतिहास, भुगोल, संस्कृति र…

READ MORE
News

किरात राई यायोक्खाको अध्यक्षमा दिवस राई

फागुन २२, २०७५- किरात राई यायोक्खाको अध्यक्षमा दिवस राई निर्वाचित भएको छ। धरानमा जारी यायाेक्खाकाे १०औं राष्ट्रिय महाधिवेशनकाे चाैथाे दिन अाज राई लगायत अन्य सबै पदहरुमा आपसी सहमतीमा निर्विरोध निर्वाचित गरिएको हो। नव निर्वाचित कार्यसमितिको उपाध्यक्षहरुमा टिकासरि राई, गेन राई, जिवन हाताचो राई, तिलक याम्फु राई र राकेश राई रहेका छन्। त्यसैगरी महासचिव-जनक राई, उप…

READ MORE