फागुन २२, २०७५- किरात राई यायोक्खाको अध्यक्षमा दिवस राई निर्वाचित भएको छ। धरानमा जारी यायाेक्खाकाे १०औं राष्ट्रिय महाधिवेशनकाे चाैथाे दिन अाज राई लगायत अन्य सबै पदहरुमा आपसी सहमतीमा निर्विरोध निर्वाचित गरिएको हो।

नव निर्वाचित कार्यसमितिको उपाध्यक्षहरुमा टिकासरि राई, गेन राई, जिवन हाताचो राई, तिलक याम्फु राई र राकेश राई रहेका छन्। त्यसैगरी महासचिव-जनक राई, उप महासचिव- भिम राई र शुभचन्द्र राई, सचिवहरु क्रमश: दोर्प ध्वज राई, हेमन्तकुमार राई, कृष्ण कुमार राई, मातृका राई र अर्जुन कुमार राई साथै कोषाध्यक्ष- देवान राई, सह कोषाध्यक्ष- महेन्द्र राई र परशुराम राई निर्वाचित भएका छन्।

त्यसैगरी सदस्यहरुमा सर्वधन राई, युवराज राई, नविन राई, दिलिप राई, कमला राई, मन्जु राई, खड्ग पुमा राई, ईन्द्रमान राई, अन्जना राई, कपिल राई, प्रेम नाछिरिङ्ग राई, तारा राई, नगेश चन्द्र राई, अश्मिका राई, किवाङ हाङ राई, बिमल किराती राई, राकेश चाम्लिङ राई, अनिता राई, बिमला राई, सुनिल राई, बिर्सिका राई, राजकुमार राई, मिना कुमारी राई ‘रन्जु’, मनोज राई, लिलम राज राई, रत्नादेवी राई र गणेशकुमार खालिङ राई निर्वाचित भएको छ।

यसअघि अध्यक्षमा दिवस राईसंगै गेन राई र जीवन हाताचाे राईले पनि दाबी गरेका थिए । तर निरन्तरको प्रयासपछि सबै पदहरुमा सर्वसम्मत बनेको हो।