News

किराया यूकेको सातौं अधिवेशन सम्पन्न, अध्यक्षमा श्रीमती कल्पना राई निर्वाचित

माघ १६, २०७५- किरात राई यायोक्खा युकेको सातौं अधिवेशन किरात हाउस् ग्याम्बल् लेनमा ८ सेप्टेम्बर २०१८ शनिवारको दिन भव्यरुपमा सम्पन्न भएको छ। किरात राई यायोक्खा यूकेका अध्यक्ष पदम बहादुर राईको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रको प्रमुख अतिथीमा किरात राई यायोक्खा केन्द्रिय कार्य समिती नेपालका निवर्तमान अध्यक्ष श्रीमती यसोदा राई र बिशेष अतिथिमा किरात राई यायोक्खा केन्द्रिय…

READ MORE
लेख/रचना

नेपालको राजनैतिक ईतिहासमा किरात काल

-भोला बिक्रम राई प्रारम्भ एसियाका ठूला देशहरू चीन र भारतको बीचको हिमालय काखमा रहेको नेपालको इतिहास यस क्षेत्रका अन्य देशहरूको भन्दा फरक र बिशिष्ट छ। नेपालदेखि दक्षिणपट्टि रहेका देशहरू विदेशी अधिनमा रहँदा पनि नेपाल स्वतन्त्र राष्ट्रको रूपमा रहिरह्यो । विभिन्न धर्मशास्त्र तथा पुराणहरूमा पनि नेपाललाई अत्यन्तै प्राचीन र पवित्र भूमिको रूपमा वर्णन गरिएको छ ।…

READ MORE
लेख/रचना

को हुन् किरात राई ?

–भक्त राई नेपालको विभिन्न आदिवासी जनजातिमध्ये किरात जात पनि मूल बासिन्दाका रूपमा परिचित छन् । किरातभित्र कुन–कुन जातिहरू पर्दछन् भन्ने विषयमा मतैक्यता पाइँदैन । जनकलाल शर्माका अनुसार किराती भन्नाले मूल रूपमा राईलाई मानिन्छ र यदाकदा यिनीहरूलाई जिम्दार पनि भनिन्छ । ‘किराती’ शब्दको प्रयोग यदाकदा अपवादका रूपमा लिम्बूका लागि पनि नभएको होइन (शर्मा, २०३९: २८०) ।…

READ MORE
Biography

VC Agamsing Rai(biography)

Agamsing Rai Born: 24 April 1920               Amsara, Okhaldhunga district, Nepal Died:     27 May 2000 (aged 80)               Kathmandu, Nepal Allegiance:          British, India Service/branch: British Indian Army Rank:     Honorary Captain Unit:      5th Royal Gurkha Rifles Battles/wars:     World War II Awards: Victoria Cross (UK)  Agamsing Rai VC (24 April 1920 – 27 May 2000) was a Nepalese Gurkha recipient of the Victoria Cross, the…

READ MORE
Biography

राम प्रसाद राई (संक्षिप्त जीवनी)

– भोला बिक्रम राई प्रारम्भ  २००७ साल क्रान्तिका क्रान्तिनायक राम प्रसाद राई बाबु धोज बिर राई र आमा रत्न माया राईको कोखबाट १९६५ साल फागुन १८ गते भोजपुरको बासिखोरामा जन्मिएका हुन्। वि.सं. १९७८ मा ब्रिटिस–भारत गोरखा सेनामा भर्ती भए । नौ वर्षपछि नाम कटुवा भएर फर्किएका उनी राणाको फौज (मिलिसिया)मा रहेका दाइ सुबेदार जर्नसिंहको साथ लागी…

READ MORE
Biography

इन्द्रबहादुर राई (संक्षिप्त जीवनी)

नेपाली लेखक, कथाकार, उपन्यासकार, समालोचक इन्द्रबहादुर राई (Indra Bahadur Rai) नेपाली मूलका दार्जिलिङ निवासी भारतीय नेपाली साहित्यकार हुन्। उनले नेपाली साहित्य र भाषाको सृबृद्धिमा दिएको योगदान अविस्मरणीय छ। यसको उच्च मूल्याङ्कन स्वरूप उनलाई विभिन्न पुरस्कार तथा सम्मानबाट विभूषित गरिएको छ। इन्द्रबहादुर राई जन्म: वि.सं १९८४ माघ १७ गते, खर्साङ, दार्जिलिङ मृत्यु: वि.सं २०७४ फाल्गुण २२…

READ MORE
Biography

बलबहादुर राई (संक्षिप्त जीवनी)

बराजनितीज्ञ बलबहादुर राई नेपालका पूर्वमन्त्री तथा प्रजातन्त्रका सेनानी हुन्। उनी १९ पटक कार्यवाहक प्रधानमन्त्री बनेका थिए। बलबहादुर राई आवास मन्त्री (२०४८) श्रम मन्त्री (२०५१) व्यक्तिगत विवरण जन्म वि. सं. १९७७ साल फागुन ६ गते मौला, ओखलढुंगा जिल्ला मृत्यु वि.सं.२०६७ असार २० गते त्रिवि शिक्षण अस्पताल, काठमाडौं सुरुवात बाबु नवलिसंह राई र आमा भवीमाया राईको साँइलो…

READ MORE