विचार/दृष्टिकाेण

‘साकेला नाँच र यसको सामाजिक महत्व ‘

-कमल फुँयाल किँरात जातीहरुको विशेष नाच साकेल निकै चर्चित नाच हो । साकेला नाच विशेष गरेर पूर्वी नेपालका विभिन्न भागमा नाच्ने गरिन्छ । साकेला पर्व र साकेला नाचको सुरुवातका बिषयमा बिभिन्न ठाउँमा फरक–फरक मिथक तथा भनाइहरु पाइन्छन् । यसको सुरुवातका बिषयमा किरात समुदायमा आ–आफ्नै तर्क र भनाइहरु छन् । किरात समुदायको आदिम पुर्खा खोक्चिलिपु, तायामा र…

READ MORE
विचार/दृष्टिकाेण

मुन्धुम मन्थन

–स्वप्नील स्मृति नेपालका लिम्बू, याक्खा, राई र सुनुवार जातिले आफूलाई ‘किराँत’ भनी चिनाउँछन्। किराँत जाति, धर्म, सभ्यता, संस्कृति, नश्ल वा एउटै रक्तसमूह; के हो ? यही भनेर यकिन गर्न नसकिए पनि उनीहरूबीच पाइने समानता भनेको मुन्धुमी परम्परा हो। उनीहरू मुन्धुमलाई आफ्नो समाज सञ्चालनको मुख्य चालक बताउँछन्। लिम्बू समाजमा एउटा आहान छ, ‘मुन्धुम मिलाऊँ, सबै मिल्छ।’…

READ MORE
News

किराया यूकेको सातौं अधिवेशन सम्पन्न, अध्यक्षमा श्रीमती कल्पना राई निर्वाचित

माघ १६, २०७५- किरात राई यायोक्खा युकेको सातौं अधिवेशन किरात हाउस् ग्याम्बल् लेनमा ८ सेप्टेम्बर २०१८ शनिवारको दिन भव्यरुपमा सम्पन्न भएको छ। किरात राई यायोक्खा यूकेका अध्यक्ष पदम बहादुर राईको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रको प्रमुख अतिथीमा किरात राई यायोक्खा केन्द्रिय कार्य समिती नेपालका निवर्तमान अध्यक्ष श्रीमती यसोदा राई र बिशेष अतिथिमा किरात राई यायोक्खा केन्द्रिय…

READ MORE
History

नेपालको राजनैतिक ईतिहासमा किरात काल

-भोला बिक्रम राई प्रारम्भ एसियाका ठूला देशहरू चीन र भारतको बीचको हिमालय काखमा रहेको नेपालको इतिहास यस क्षेत्रका अन्य देशहरूको भन्दा फरक र बिशिष्ट छ। नेपालदेखि दक्षिणपट्टि रहेका देशहरू विदेशी अधिनमा रहँदा पनि नेपाल स्वतन्त्र राष्ट्रको रूपमा रहिरह्यो । विभिन्न धर्मशास्त्र तथा पुराणहरूमा पनि नेपाललाई अत्यन्तै प्राचीन र पवित्र भूमिको रूपमा वर्णन गरिएको छ ।…

READ MORE
विचार/दृष्टिकाेण

को हुन् किरात राई ?

–भक्त राई नेपालको विभिन्न आदिवासी जनजातिमध्ये किरात जात पनि मूल बासिन्दाका रूपमा परिचित छन् । किरातभित्र कुन–कुन जातिहरू पर्दछन् भन्ने विषयमा मतैक्यता पाइँदैन । जनकलाल शर्माका अनुसार किराती भन्नाले मूल रूपमा राईलाई मानिन्छ र यदाकदा यिनीहरूलाई जिम्दार पनि भनिन्छ । ‘किराती’ शब्दको प्रयोग यदाकदा अपवादका रूपमा लिम्बूका लागि पनि नभएको होइन (शर्मा, २०३९: २८०) ।…

READ MORE
Biography

VC Agamsing Rai(biography)

Agamsing Rai Born: 24 April 1920               Amsara, Okhaldhunga district, Nepal Died:     27 May 2000 (aged 80)               Kathmandu, Nepal Allegiance:          British, India Service/branch: British Indian Army Rank:     Honorary Captain Unit:      5th Royal Gurkha Rifles Battles/wars:     World War II Awards: Victoria Cross (UK)  Agamsing Rai VC (24 April 1920 – 27 May 2000) was a Nepalese Gurkha recipient of the Victoria Cross, the…

READ MORE
  • 1
  • 2