विचार/दृष्टिकाेण

‘साकेला नाँच र यसको सामाजिक महत्व ‘

-कमल फुँयाल किँरात जातीहरुको विशेष नाच साकेल निकै चर्चित नाच हो । साकेला नाच विशेष गरेर पूर्वी नेपालका विभिन्न भागमा नाच्ने गरिन्छ । साकेला पर्व र साकेला नाचको सुरुवातका बिषयमा बिभिन्न ठाउँमा फरक–फरक मिथक तथा भनाइहरु पाइन्छन् । यसको सुरुवातका बिषयमा किरात समुदायमा आ–आफ्नै तर्क र भनाइहरु छन् । किरात समुदायको आदिम पुर्खा खोक्चिलिपु, तायामा र…

READ MORE
विचार/दृष्टिकाेण

मुन्धुम मन्थन

–स्वप्नील स्मृति नेपालका लिम्बू, याक्खा, राई र सुनुवार जातिले आफूलाई ‘किराँत’ भनी चिनाउँछन्। किराँत जाति, धर्म, सभ्यता, संस्कृति, नश्ल वा एउटै रक्तसमूह; के हो ? यही भनेर यकिन गर्न नसकिए पनि उनीहरूबीच पाइने समानता भनेको मुन्धुमी परम्परा हो। उनीहरू मुन्धुमलाई आफ्नो समाज सञ्चालनको मुख्य चालक बताउँछन्। लिम्बू समाजमा एउटा आहान छ, ‘मुन्धुम मिलाऊँ, सबै मिल्छ।’…

READ MORE
विचार/दृष्टिकाेण

को हुन् किरात राई ?

–भक्त राई नेपालको विभिन्न आदिवासी जनजातिमध्ये किरात जात पनि मूल बासिन्दाका रूपमा परिचित छन् । किरातभित्र कुन–कुन जातिहरू पर्दछन् भन्ने विषयमा मतैक्यता पाइँदैन । जनकलाल शर्माका अनुसार किराती भन्नाले मूल रूपमा राईलाई मानिन्छ र यदाकदा यिनीहरूलाई जिम्दार पनि भनिन्छ । ‘किराती’ शब्दको प्रयोग यदाकदा अपवादका रूपमा लिम्बूका लागि पनि नभएको होइन (शर्मा, २०३९: २८०) ।…

READ MORE