News

किराया यूकेको सातौं अधिवेशन सम्पन्न, अध्यक्षमा श्रीमती कल्पना राई निर्वाचित

माघ १६, २०७५- किरात राई यायोक्खा युकेको सातौं अधिवेशन किरात हाउस् ग्याम्बल् लेनमा ८ सेप्टेम्बर २०१८ शनिवारको दिन भव्यरुपमा सम्पन्न भएको छ। किरात राई यायोक्खा यूकेका अध्यक्ष पदम बहादुर राईको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रको प्रमुख अतिथीमा किरात राई यायोक्खा केन्द्रिय कार्य समिती नेपालका निवर्तमान अध्यक्ष श्रीमती यसोदा राई र बिशेष अतिथिमा किरात राई यायोक्खा केन्द्रिय…

READ MORE
News

नेपाल भ्रमण वर्ष सफल बनाउन बेलायतमा बन्यो उच्चस्तरिय मुल समिति

माघ ६, २०७५- नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष (भिजिट नेपाल- २०२०) सफल पार्न बेलायतबाट ठोस र सार्थक योगदान पुरयाउने उद्देश्यले यहाँ एक उच्चस्तरिय मुल समिति गठन भएको छ । लन्डनस्थित नेपाली दूतावासमा शनिबार सांझ आयोजित एक समाराहबीच कार्यक्रमका विशेष अतिथी नेपाल पर्यटन बोर्डका सिनियर डिरेक्टर आदित्य बरालले राजदूत डा. दुर्गाबहादुर सुवेदीको अध्यक्षतामा ‘नेपाल…

READ MORE